nepal today news
स्वागत छ यहालाई nepal today news मा सत्य तथ्य खबरको लागी हामी सगै रहनुहोला हामीलाई यहा हरुले youtub मा पनी हेर्न सक्नुहुन्छ
Saturday, November 4, 2017
Friday, October 13, 2017
भारतको झन्डा ! नेपाल प्रहरीको टोपीमा
२७ असोज, काठमाडौं । नेपाल प्रहरीले लगाउने पोशाकमा छिमेकी मुलुक भारत झल्काउने संकेत छन् भन्दा कतिपयलाई पत्यार नलाग्न सक्छ । सुरक्षाकर्मीले लगाएको टोपीमा यस्ता संकेत भेटिएपछि भने पत्याउनै पर्ने हुन्छ ।
कतिपय प्रहरीले लगाएका टोपीमा भारतको राष्ट्रिय झन्डा (तिरंगा), ‘मेरा भारत महान, सारे जहाँ से अच्छा हिन्दुस्तान हमारा’ लेखिएका थुप्रै संकेत भेटिन्छन् । ती संकेत टोपीको भित्रपट्टी राखिएका छन् ।
अझ कतिपय टोपीमा भेडाको चित्रसमेत उल्लेख गरेको पाइएको छ । आफ्नो स्वाभिमानमाथि नै आँच आउने खालका यस्ता टोपी सुरक्षाकर्मीले वर्षौंदेखि शीरमा राख्दै आइरहेका छन् । उनीहरुलाई यसबारे जानकारी नभएर हो वा संगठनकै लापरवाहीले सुरक्षाकर्मीको स्वाभिमान गिराउने काम भएको छ ।
![](https://www.onlinekhabar.com/wp-content/uploads/2017/10/police-cap1.jpg)
![](https://www.onlinekhabar.com/wp-content/uploads/2017/10/police-cap1.jpg)
संगठनको तल्लो तहका जवान मात्रै होइन, प्रहरी अधिकृतले लगाएको टोपीमा समेत यस्ता संकेत भेटिएका छन् । आजको नागरिक दैनिकमा खबर छ
कमल थापा उपप्रधानमन्त्री नियुक्त
२७ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपाका नेताहरुलाई मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
राप्रपा अध्यक्ष कमल थापा उपप्रधानमन्त्री भएका छन् । मन्त्रालय भने तोकिएको छैन ।
यस्तै राप्रपा नेताहरु जयन्त चन्द, दिलनाथ गिरी, विक्रम थापा विनाविभागीय मन्त्री नियुक्त भएका छन् । यस्तै कुन्ती शाही, भास्कर भद्रा, सुशील श्रेष्ठ र कान्ता भट्टराई राज्यमन्त्री नियुक्त भएका छन् । सबैको मन्त्रालय तोकिएको छैन ।
नवनियुक्त मन्त्रीहरुको नाम राष्ट्रपतिस
मक्ष पठाइएको छ र सपथ भोलि हुनेछ ।
नेपाल लोकतान्त्रिक फोरम पार्टी प्रदेश नं ४ को पुर्नगठन पोखराका अमन बिक्रम थापा कोषाध्यक्ष पदमा चयन
-शंकर तिवारी
पोखरा
-चुनावको मिति नजिकिदै जाँदा दलहरुले गठबन्धन संगै आफ्नो पार्टी भित्रको आन्तरिक संगठनलाई बिस्तार संगै बलियो बनाउने कामलाई तिब्रता दिइरहेका छन् ।
यसैबिचमा नेपाल लोकतान्त्रिक फोरम पार्टी प्रदेश नं ४ को पुर्नगठन भएको छ । तनहुंको दमौलीमा आज सम्पन्न भेलाले मंसिरमा हुन लागेको संद्य र प्रदेशको चुनावलाई मध्यनजर गर्दै १७ सदस्य रहेको कार्यसमिति पुर्नगठन गरेको हो । नयाँ कार्यसमितिमा पोखराका अमन बिक्रम थापा कोषाध्यक्ष पदमा चयन भएका छन् ।
कार्यसमितिको अध्यक्षमा देव बहादुर दुरा ,उपाध्यक्ष खडा नन्द आचार्य ,सचिव राज कुमार महतो सहसचिव दिपक भट्टराई ,कोषाध्यक्ष अमनविक्रम थापा रहेका छन् भने सदस्यहरु चन्द्र बहादुर थापा ,इन्द्रधवज वरूवाल ,राजेन्द्र भट्टराई ,दक्षिणा सुवेदि,सिरजना लामा ,जफर मियाँ ,चिनिमाया दरै,पदम सिरिस,दिरा पुन,मिना थापा,दल बहादुर केसी,सरस्वती देवि शर्मा रहेका छन् ।
नेपाली जनता द्धारा जारी गरिएको संबिद्यान कार्यन्वयनको दिशामा एक भएर लाग्नेछौं कोषाध्यक्ष थापाले भनेस्( संबिद्यानको सफल कार्यन्वयनलाई पूर्णता दिलाउनका लागि मंसिरमा हुन लागेको निर्वाचनलाई सफल पार्दै देश पार्दै युवा नेतृत्वको अबसर आए पक्कै पनि देश समृद्धिको बाटोमा अगाडी बढ्नेछ ।

Wednesday, September 6, 2017
Subscribe to:
Posts (Atom)
-
चीनको हुबेई क्षेत्रमा हृदय नै छुने खालको एउटा यस्तो घटना सार्वजनिक भएको छ, जो अहिले चर्चाको विषय बनेको छ । वास्तवमा यहाँँको उहानमा एकजना...
-
२७ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपाका नेताहरुलाई मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका छन् । राप्रपा...
-
२७ असोज, काठमाडौं । नेपाल प्रहरीले लगाउने पोशाकमा छिमेकी मुलुक भारत झल्काउने संकेत छन् भन्दा कतिपयलाई पत्यार नलाग्न सक्छ । सुरक्षाकर्मीले ल...