Wednesday, September 6, 2017

सानो उमेर देखिनै सङ्गितमा रुचि राख्दै पछिल्लो पुस्ता


सङ्गीत काे न जात हुन्छ न त धर्म हामी सङ्गीत सुन्छै र सङ्गीत भित्र अाफुलाई पाउछै हामी प्रतेक शब्दमा अाफुलाई मिसाउन खाेज्छै न त सङ्गीत काे कुनै सिमा हुन्छ न उमेर नै सायद यसैका उदाहरण हाेलान राहुल लामिछाने उमेर सानै भखर कक्षा नै मा पढ्दै गरेका राहुल सङ्गीत भित्रकाे एक पक्ष बाध्बाधन का शाेखिन छन सानै उमेर देखि गितार बजाउमा पाेख्त राहुल भबिस्यमा समयले साथ दियाे भने यहि क्षेत्रमा लाग्ने बताउछन । पछिल्लो सयमा गितार सबै कलाकार हरूले अाफै बजाउने भएर हाेला वा उनकाे शाेख पनि  हाेेेला उनी ड्रम बनाउन पनि सिक्दै छन । भनिन्छ नि हुने बिरूवाकाे चिल्लो पात यदि तपाईं मा चाहाना छ पनि तपाईंको चाहाना अबश्य पूरा हुन्छ बस धेरै थाेरै समय लाग्छ अनि केही मेहनत ।

No comments:

Post a Comment